सिरहाको गोलबजारमा मध्यरातमा लुटपाट
मङ्गलबार, १८ भदौ २०८१, ०९ : ३४
सिरहा । सिरहाको गोलबजार नगरपालिका १ स्थित मुक्सार बैरीवानमा एक समूहले धनमाल लुटपाट गरेको छ । । स्थानीय जागेश्वर रामको घरमा गएराति करिब १२ बजेको १२÷१५ जनाको समूहमा आएका लुटेराहरूले नगद, सुन र चाँदीका गहनाहरू लुटेर लगेका हुन् ।
लुटेराहरूले जागेश्वरलाई कुटपीट समेत गरी नगद, सुन र चाँदीका गहना लुटेर लगेको स्थानीय शिक्षक सागर पूर्वेले जानकारी दिए ।
घटनालगत्तै मुक्सारमै रहेको प्रहरी चौकीमा फोन गरेपनि ४ घण्टा पछिमात्र प्रहरी आइपुगेको स्थानीयले बताए ।
इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर सुनिल कार्कीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० रुपैयाँले घट्यो पेट्रोलको मूल्य
-
आइभरी कोस्ट विरुद्ध नर्वेः कडा प्रतिस्पर्धाको अपेक्षा
-
समझदारीपत्रकाे उल्लङ्घन भए जवाफ दिने इरानको चेतावनी
-
कालीगण्डकीमा बेवारिसे शव फेला
-
१० बजे १० समाचार : जेनजी आन्दोलनमा आत्तिएर धेरै गोली, प्रथम महाधिवेशनमै वैधानिकतामाथि प्रश्न
-
८औँ नेशनल म्युजिक अवार्ड आयाेजना हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण