३७ वर्षीया महिलामाथि जबरजस्ती करणी गर्ने पक्राउ
आइतबार, २३ भदौ २०८१, १३ : ५६
दाङ । ३७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङमा एक जना पक्राउ परेका छन् । शान्तिनगर गाउँपालिका-१ ज्यामिरे बस्ने ४६ वर्षीय दुर्गा बहादुर सार्कीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
सार्कीले ती महिलालाई सोही ठाउँस्थित मकैबारीमा भदौ १३ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाइजेरियामा आक्रमण हुँदा २० जनाको मृत्यु
-
नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो
-
खाडी मुलुकको भ्रमणमा जाँदैछन् अमेरिकी विदेशमन्त्री रुबियो
-
इन्द्रसरोवरले ल्यायो ४२ करोड भन्दा बढीको बजेट
-
लागुऔषध मुद्दामा फरार दुई जना प्रतिवादी पक्राउ
-
सीमासम्बन्धमा प्रधानमन्त्रीको अभिव्यक्तिबारे विश्वप्रकाशले मागे रास्वपाको आधिकारिक धारणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण