बुधबार, ०५ असार २०८१
ताजा लोकप्रिय

किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

पाल्पा । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । रामपुर नगरपालिका-५ पारी बेझाड बस्ने २५ वर्षीय विक्की दमाईलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको...