खोटाङ । खोटाङमा २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । ऐसेलुखर्क गाउँपालिका-४ जलेश्वरी बस्ने २२ वर्षीय आङनिमा शेर्पालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो...