कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा लिएका छौँ : उपराष्ट्रपति
मङ्गलबार, २५ भदौ २०८१, १२ : ०३
काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा लिएको बताएका छन् । आज काठमाडौँमा आयोजना भएको नेपाल फुड फोरम २०२४ मा बोल्दै यादवले कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा लिएको बताएका हुन् ।
कृषि खाद्य प्रणालीमा नाफा मात्र नभएर सामाजिक रूपान्तरमा समेत जोड दिन आवश्यक रहेको बताए । यस्तै सो फोरममा बोल्दै कृषि क्षेत्रका युवालाई आकर्षण गर्नु पर्नेमा जोड दिए । 'युवाहरूलाई कृषिमा संलग्न गर्ने सरकारले काम गर्ने छ ।' उनले भने, 'कृषि क्षेत्रलाई अनुकूल वातावरण सृजना गर्न आवश्यक छ।'
किसानले आधुनिक प्राविधिक प्रयोग गरेका दाबी गरे । सो बाट किसानले लाभ लिएको बताए । 'हामीले उपलब्धि पनि हासिल गरेका गरेका छन्,' उनले भने । आज एक दिने फोरममा विभिन्न लगानी घोषण भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण