नबिल बैंकका दुई म्युचुअल फन्डको लाभांश घोषणा
बुधबार, २६ भदौ २०८१, ११ : ०३
काठमाडौँ । नबिल बैंकका दुई म्युचुअल फन्डले लाभांश घोषणा गरेका छन् । नबिल ब्यालेन्स फन्ड– २ र नबिल फ्लेक्सी क्यापले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेका हुन् ।
नबिल ब्यालेन्स फन्ड–२ ले करसहित ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । यस फन्डको बुक क्लोज मिति असोज ११ गतेका लागि तोकिएको छ ।
त्यस्तै नबिल फ्लेक्सी क्यापले ५ प्रतिशत नगद लाभांश दिने भएको छ । यसको बुक क्लोज भने आज तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण