विश्वकर्मा पूजा नजिकिएसँगै मूर्ति निर्माणको काम तीव्र (तस्बिरहरू)
काठमाडौँ । विश्वकर्मा पूजा नजिकिएसँगै मूर्ति बनाउने काम धमाधम चलिरहेको छ । ललितपुरको गुसिंगाल क्षेत्रमा अहिले विश्वकर्माको मूर्तिलाई अन्तिम स्वरूप दिने काम तीव्र गतिमा भइरहेको छ । विभिन्न मेसिनसरी सामान बनाउने र ग्यारेजहरूको लागि अर्डर अनुसार मूर्ति तयार गरिएको छ ।
_H7dyMRmRkP.jpg)
प्रत्येक मूर्तिको आकार अनुसार ८००० देखि १८००० सम्म पर्ने मूर्ति कारखाना सञ्चालक श्याम नारायण पण्डितले बताए । नेपालमा विश्वकर्मा पूजाको विशेष महत्त्व रहेको छ । विश्वकर्मा पूजाको दिनमा विशेषगरी सवारी साधनहरुको पूजा गर्ने प्रचलन रहेको छ ।
आफ्ना ग्यारेज कारखानालाई सजिसजाउ गरेर विश्वकर्माको मूर्ति स्थापना गरिन्छ र भोलिपल्ट उक्त मूर्तिलाई सेलाउने गरिन्छ ।
_WTTwXwWn3L.jpg)
देवताहरूका शिल्प विशेषज्ञ तथा सम्पूर्ण देवताका भवन, हातहतियार लगायत यानहरूका निर्माता विश्वकर्मा ब्रह्माका पुत्र भएको शास्त्रमा उल्लेख गरिएको छ । सोही कारणले गर्दा विश्वकर्माको पूजा रूपमा मान्ने प्रचलन भएको र आ–आफ्ना सम्पूर्ण सवारी साधन, मेशिन कलकारखानामा तथा धातुसम्बन्धी काम गरिने कार्यस्थलमा विशेष पूजाआजा गरिन्छ ।
_CGgqBbN1V2.jpg)
_qFHFYf01iN.jpg)
_KUJMV7PeMr.jpg)
_rOX1ATr48y.jpg)
_Ucpf4zhd11.jpg)
_Cj35aRyB7L.jpg)
_5kvVGlSPlv.jpg)
_GGToTEvg7v.jpg)
_W8AAFDFJVL.jpg)
_PqlcROgqGz.jpg)
_5zRwuQTuXe.jpg)
_imqiwgpHDX.jpg)
_RqnzaWL0Gt.jpg)
_0I0rWU7egM.jpg)
_1wJarN5yZF.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण