नेपाली कलाकार राजश्री श्रेष्ठ मिसेस यूएसए युनिभर्स २०२४ घोषित
शनिबार, २९ भदौ २०८१, १८ : ०७
वासिङ्टन डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रमा आयोजना भएको मिसेस यूएसए टुरिज्म २०२४ को उपाधि नेपाली कलाकार राजश्री श्रेष्ठले जितेकी छन् ।
उक्त प्रतियोगितामा उनले उत्कृष्ट मुस्कान २०२४ तथा २०२४ की यूएसए पर्यटन मानव अधिकार सद्भावना दूत समेतमा बाजी मारेकी छिन् ।

डिसी क्षेत्र मै बसोबास गर्ने राजश्री श्रेष्ठ मिसेस वासिङ्टन डिसी २०२४ की विजेता हुन् । ताज पहिरन गर्न पाएकोमा हर्ष व्यक्त गर्दै उनले सबै प्रति कृतज्ञता व्यक्त गरेकी छिन् ।
प्रतियोगिता गत सेप्टेम्बर १३ शुक्रबारका दिन डिसी महानगर क्षेत्रको भर्जिनियाको फेयरफ्याक्समा आयोजना गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण