नियमित संसद्मा उपस्थित सांसदहरूको नाम सार्वजनिक गरियोस् : रामहरि खतिवडा
सोमबार, ३१ भदौ २०८१, १४ : ४८
काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद्मा नियमित उपस्थित भएका सांसदका नाम सार्वजनिक गर्न आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै महिनाको अन्तिम दिन १० दिन अनुपस्थित रहेका सांसदहरूको नाम सार्वजनिक गरिने भएकाले अबदेखि नियमित उपस्थितिको पनि नाम सार्वजनिक गर्न सभामुखसँग आग्रह गरेका हुन् ।
‘सभामुखलाई मेरो आग्रह छ । हरेक महिनाको अन्तिम दिन संसद्मा १० दिन अनुपस्थिति रहने सांसदको नाम सार्वजनिक गरिन्छ । अबदेखि नियमित उपस्थित हुने सांसदहरूको पनि सार्वजनिक गरियोस्’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण