क्रान्तिकारीको सुदूरपश्चिम अध्यक्षमा वीरबहादुर थापा निर्वाचित
बुधबार, ०२ असोज २०८१, १० : ४१
कैलाली । अनेरास्ववियू (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश समितिको दोस्रो सम्मेलनबाट अध्यक्षमा वीरबहादुर थापा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रराज विष्टले ११५ मत पाएका छन् । उपाध्यक्षमा कैलाशचन्द्र गिरी, तिलक माल, जीवन बिसी, साजेन्द्र कोली र लक्ष्मी चौधरी निर्वाचित भएका छन् ।
यस्तै प्रमुख सचिवमा देवीजंग सिंह, सचिवमा कमल थापा, मनोज पुन, रोहित जोशी र प्रकाश आचार्य निर्वाचित भएका छन् । कोषाध्यक्षमा सुन्दर गौतम निर्विरोध निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले १० वर्षको कृषि अनुदान छानबिन गर्ने
-
किन एकाएक सुस्तायो मनसुन ? एल निनोभन्दा बाहिरका कारण पनि जिम्मेवार
-
राष्ट्रिय सभाबाट ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश, २०८३’ स्वीकृत
-
हस्तकलामा ललितपुर महानगर : अब ‘मेड इन क्राफ्ट सिटी ललितपुर’ लोगो
-
अमेरिका–इजरायल सम्बन्धमा पटक–पटक देखिएका दरार, सहयोग भने यथावत्
-
राष्ट्रिय सभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण