शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
नीति तथा कार्यक्रम

ललितपुर महानगरको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

शुक्रबार, ०५ असार २०८३, १६ : २९
शुक्रबार, ०५ असार २०८३

सारांश

  • ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
  • महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नवौँ नगर सभामा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
  • नीति तथा कार्यक्रममा विकास निर्माण, कला–संस्कृति एवं सम्पदा संरक्षण, विपद् व्यवस्थापन, गुणस्तरीय सेवा प्रवाह र सुशासनलाई मुख्य प्राथमिकता दिइएको छ।

काठमाडौँ । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शुक्रबार आयोजित नवौँ नगर सभामा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। 

‘महानगरवासीको सर्वोपरि हित’ लाई केन्द्रविन्दुमा राखेर ल्याएको दाबी गरेको  नीति तथा कार्यक्रममा विकास निर्माण, कला–संस्कृति एवं सम्पदा संरक्षण, विपद् व्यवस्थापन, गुणस्तरीय सेवा प्रवाह र सुशासनलाई मुख्य प्राथमिकता दिइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप