फोटोफिचर
विश्वकर्मा पूजापछि बागमती नदीमा मूर्ति विसर्जन (तस्बिरहरू)
बुधबार, ०२ असोज २०८१, १७ : ५४
काठमाडौँ । विश्वकर्मा पूजाको भोलिपल्ट आज चोभारको बागमती नदीमा मूर्ति विसर्जन गरिएको छ। पूजा समापन भएपछि आज गीत बजाउँदै र नाच्दै चोभारमा रहेको जल विनायकमा दर्जनौँ मूर्ति विसर्जन गरिएको हो ।
विश्वकर्मा पूजाको दिन मङ्गलवार विभिन्न मेसिन, उद्योग, कलकारखानालाई विश्वकर्माको प्रतिकका रूपमा पूजा गरिएको थियो । सो दिन विश्वकर्माको मूर्ति बनाएर पूजा गर्ने चलन समेत रहेको छ ।
_ZX1HLW75q8.jpg)
पूजाका दिन मूर्ति घरमै राख्ने र भोलिपल्ट खोला नदीमा विसर्जन गर्ने चलन छ । सोही चलन अनुसार काठमाडौँबाट बागमतीको प्रस्थान विन्दुको रूपमा रहेको चोभारको जलविनायकमा पूजा गरिएका मूर्ति विसर्जनका लागि ल्याइएको हो । हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा गर्ने गरिन्छ ।
_rgQSqIEFcS.jpg)
_xXv1xXStpm.jpg)
_AKYfu6Qehe.jpg)
_T1acYfW6QR.jpg)
_nwnrn0RC2l.jpg)
_GcwBdulzII.jpg)
_DJAdQ3IAxG.jpg)
_dIbZswZjV2.jpg)
_vwsTL8Nkjs.jpg)
_bUIjQEt4LC.jpg)
_37SyzoS82s.jpg)
_zKYtPXhNrn.jpg)
_lgcFIjU7oU.jpg)
_dbjfGW8eFl.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण