समाचार
गृह मन्त्रालयले साँझ ६ बजे पत्रकार सम्मेलन गर्दै
शनिबार, १२ असोज २०८१, १७ : १७
काठमाडौँ । अविरल वर्षाका कारण मुलुकभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिका साथै खोज तथा उद्धार र राहत लगायतका विषयमा जानकारी दिन गृह मन्त्रालयले साँझ पत्रकार सम्मेलन गर्ने भएको छ।
साँझ ६ बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागिएको मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले जानकारी दिए । बिहीबारदेखिको अविरल वर्षापछिको बाढी र पहिरोका कारण व्यापक जनधनको क्षति भएको छ भने मुख्य राजमार्गहरू प्रभावित बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण