काभ्रेको पनौतीमा पहिरोले घर बगाएर २ जना बेपत्ता
शनिबार, १२ असोज २०८१, १७ : ३०
काठमाडौँ । काभ्रेको पनौती नगरपालिकामा पहिरोले घर बगाउँदा दुई जना बेपत्ता भएका छन् ।
पनौती नगरपालिका–१ मा पहिरोमा परेर ३५ वर्षीया गंगा सापकोटा बेपत्ता भएकी हुन् । पनौती–४ खत्रिगाउँमा १६ वर्षीय सुरज तामाङ बेपत्ता भएको बागमती प्रदेशका डीआईजी कृष्णहरि शर्माले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिणी थाइल्यान्डमा सुरक्षा चौकीमाथि आक्रमण, ५ जना सैनिकको मृत्यु
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण