शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

काभ्रेमा एक सातामा १८ ठाउँमा आगलागी, ७ जना घाइते

काभ्रे । काभ्रेमा गत एक साताको अवधिमा १८ स्थानमा आगलागीका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार एक साताको बिचमा १८ ठाउँमा आगलागीका घटनामा परेर ७ जना घाइते...