सहकारी ठगी प्रकरण
देवकुमार नेपालीको बाग्लुङ अदालतमा बयान जारी
सोमबार, १४ असोज २०८१, १४ : ४३
काठमाडौँ । सहकारी ठगी मुद्दाका आरोपी इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीको बाग्लुङ जिल्ला अदालतमा बयान जारी छ ।
बयान बिहान साढे ११ बजेदेखि सुरु भएको अदालतका तहसिलदार शिवप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार बयान आज (सोमबार) सकिने सकिने निश्चित छैन । बयानपछि थुनछेक बहस हुने गौतमले जानकारी दिए ।
नेपालीलाई प्रहरीले सोमबार जिल्ला अदालत बाग्लुङमा हाजिर गराएपछि बयान लिन सुरु भएको हो । न्यायाधीशको रोहवरमा जारी बयानमा सरकारी वकिल र नेपालीका वकिलहरूसमेत सहभागी रहेका छन् । नेपाली बाग्लुङको ढोरपाटनका मेयर समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण