बाढीको वितण्डा
तस्बिरमा हेर्नुहोस् बाढीले विक्षिप्त बेथानचोक
बुधबार, १६ असोज २०८१, ०८ : १०
काठमाडौँ । गत शुक्रबारदेखि आइतबारसम्म भएको अविरल वर्षापछि आएको बाढीले काभ्रेको बेथानचोक गाउँपालिकाका खोला किनारका बस्तीहरू बगरमा परिणत भएका छन् ।
गाउँपालिकाको पाँडीखर्क भन्ने गाउँका स्थानीय पूर्ण रूपमा विस्थापित भएका छन् । भौतिक संरचनाहरू बाढीले बगाएपछि उनीहरू राहत र उद्धारको पखाइमा छन् ।
ठुला चाडपर्वको मुखमा सडक सञ्जालमा भएको क्षतिले स्थानीयसँगै सो क्षेत्र भई यात्रा गर्ने यात्रु समेत प्रभावित भएका छन् । नेपाल न्युज बैंक
_8iuFS2aafI.jpg)
_Dx0ctarfLT.jpg)
_uoHIdES1gV.jpg)
_AvVz9fwFwN.jpg)
_Ow08nExrhW.jpg)
_gync1WUxXf.jpg)
_tUPPqGTozx.jpg)
_yITeHcNxam.jpg)
_lpRmdfO2DY.jpg)
_r4rIPrv3eY.jpg)
_9VpXp5VfVL.jpg)
_0QTRmV6ueU.jpg)
_ZRpTpPRBCX.jpg)
_9hVb0bF1Y0.jpg)
_3q7pnqEPQv.jpg)
_dCR6wqneus.jpg)
_vmMe5A4Foj.jpg)
_XkOgUJCVkI.jpg)
_iWQ6681kMb.jpg)
_IJ4yGeees4.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाधिवेशनपछि रास्वपाको केन्द्रीय समितिको पहिलो बैठक वनस्थलीमा
-
चालु वर्षमा २७५ निर्माण कम्पनी कालोसूचीमा, ३२ कम्पनी निलम्बन पर्दा १० को फुकुवा
-
छानबिनमा परेका तत्कालीन महानिर्देशक ढकाल मन्त्रालयमा हाजिर गर्दै
-
पहिरोका कारण स्याङ्जाको दुई ठाउँमा सडक अवरुद्ध
-
देशका विभिन्न स्थानमा ५ वर्षीया बालिकासहित चार जना मृत फेला
-
रास्वपाका केन्द्रीय सदस्यलाई प्रमाणपत्रसहित रविले दिए घण्टी उपहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण