साढे तीन अर्बको नोट छाप्न करिब एक अर्ब खर्चिँदै राष्ट्र बैंक
बुधबार, २३ असोज २०८१, १० : ३८
काठमाडौँ । नेपाल राष्ट्र बैंकले १० रुपैयाँ दरका करिब ३ अर्ब ४० करोड रुपैयाँ बराबरको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिने भएको छ ।
‘चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन’ नामक चिनियाँ कम्पनीलाई ३४ करोड पिस नोट छाप्ने जिम्मा दिने गरी राष्ट्र बैंकले आशय पत्र स्वीकृत गरेको हो ।
उक्त छपाइका लागि कम्पनीले अमेरिकी डलर ७१ लाख १७ हजार ९३४ खर्च गर्नेछ । हालको विनियम दर अनुसार ९५ करोड ८४ लाख रुपैयाँ प्रस्ताव गरेको थियो । यस अनुसार १० रुपैयाँको एउटा नोट छाप्न २ रुपैयाँ ८२ पैसा खर्च लाग्ने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण