गाउँ गएकाहरू फर्किन थाले, कोटेश्वरमा देखियो भिडभाड
मङ्गलबार, २९ असोज २०८१, १७ : ०१
काठमाडौँ । २०८१ सालको बडादसैँको सार्वजनिक बिदा सकिएसँगै गाउँ गएकाहरू काठमाडौँ फर्किने क्रम सुरु भएको छ ।
_dE6Wc9blHK.jpg)
पूर्वी नेपाललाई जोड्ने बीपी राजमार्ग र अरनिको राजमार्ग भएर काठमाडौँ उत्रिनेहरूको भीड मंगलबार कोटेश्वरमा देखिएको छ ।
_InaiPGv39b.jpg)
बाढी र पहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गमा मंगलबारबाट यसअघि जस्तै सवारी आवागमन खुल्ला गरिएपछि काठमाडौँ आउनेहरूको चाप बढेको छ । अरनिको राजमार्ग पनि सहज भएको छ ।
_XmBjZxV4rN.jpg)
मंगलबारदेखि बडादसैँका लागि भनेर दिइएको पाँच दिनको सार्वजनिक बिदा सकिएसँगै काठमाडौँ जोडने कलङ्की र कोटेश्वरमा यात्रुहरूको चाप देखिएको हो । कोटेश्वर र जडीबुटी क्षेत्रमा सवारी जाम समेत सुरु भएको छ ।
पछिल्लो २४ घण्टामा ४८ हजार छ सय जना यात्रुहरू काठमाडौँ उपत्यका भित्रिएको ट्राफिक प्रहरी कार्यालयले तथ्याङ्क छ ।
_qfZBtJ1LAg.jpg)
_vEZHhihUdI.jpg)
_z7HoAP34zX.jpg)
_y532sIzqCt.jpg)
_GfevCHcUrP.jpg)
_4FHuCOUkLR.jpg)
_Y5TKSclOrT.jpg)
_rmSMjYV8Ey.jpg)
_C75ITMj9U2.jpg)
_qgUM7VTsuC.jpg)
_iKfKvv3qGk.jpg)
_hqzx41t0Fg.jpg)
_P4nLpNSb9n.jpg)
_LJZESQbp5z.jpg)
_H8uGHjzZuN.jpg)
_ub6Efa4cbX.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कवाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीकाे नियन्त्रणमा
-
मुहर्रम पर्वका बेला नक्कली हतियार देखाएर आतङ्क फैलाउने युवक पक्राउ
-
दोस्रो संस्करणको इन्डियन एम्बासेडर्स क्रिकेट सफलतापूर्वक सम्पन्न
-
कसरी उठ्यो अफ्रिका ? किन चुक्यो एसिया ?
-
३८ जना नेता–कार्यकर्ताले छाडे नेकपा (माओवादी)
-
अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण