फोटोफिचर
सौराहामा डुलिहिँड्ने गैँडा (तस्बिरहरू)
शुक्रबार, ०२ कात्तिक २०८१, ०८ : ०४
भरतपुर । चितवन राष्ट्रिय निकुञ्जभित्र कतिपय अवस्थामा जङ्गल सफारी, हाईकिंग र हात्ती सफारी गर्दा पनि नदेखिने लोपोन्मुख एकसिंगे गैँडा कहिले काहीँ सौराहा बजारमै हिँडडुल गरेको देख्न सकिन्छ ।
यसरी नजिकै गैँडा देख्न पाउँदा पर्यटकहरू पनि निकै खुसी देखिन्छ । गैँडा बस्तीमा पसेपछि कोही सेल्फी खिचेर रमाउँछन् त कोही भिडियो खिच्न व्यस्त हुन्छन् ।
यसरी बजार क्षेत्रमा आउने गैँडाले अहिलेसम्म मानिसलाई भने आक्रमण नगरेको स्थानीय बताउँछन् । यद्यपि गैँडालाई नजिक गएर जिस्क्याउन नहुने जानकारहरू बताउँछन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक बाउन्स प्रकरणबारे आशिका : पीडित पक्ष म नै हुँ
-
नेपाल–स्पेन व्यापार र लगानी सुदृढ बनाउन दुई चेम्बरबिच समझदारीको तयारी
-
झ्याप–झ्याप जाने बत्ती : तथ्याङ्कमा ट्रिपिङ घटे पनि व्यवहारमा उस्तै सास्ती
-
दिल्लीमा प्रदर्शनः ककरोच जनता पार्टीका संस्थापक दीपके नियन्त्रणमा
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण