ग्लुकोजले ल्यायो समर ड्रिंक
बिहीबार, ०३ जेठ २०७५, १३ : ११
काठमाडौं । ग्लुकोज ड्रिंकले गर्मी मौसमका लागि समर ड्रिंक नामक प्याकेज ल्याएको छ । मानव शरीरका लागि ग्लुकोज भन्दै उक्त प्याकेज ल्याएको हो । ग्लुकोजले खेलकुदपछिको थकान मेटाउन, गर्मीमा शीतलता दिने र सधैं ऊर्जाशील बनाउने कम्पनीले जनाएको छ ।
बजारमा ग्लुकोभिटा जुसी ओरेन्ज, ट्यान्गी लेमन र यम्मी म्याङ्गो फ्लेवरमा उपलब्ध रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त
-
लुम्बिनीमा फेरियो सत्ता समीकरण : एमाले र नेकपाबिच नयाँ सरकार गठनको कसरत
-
कर्णालीका मुख्यमन्त्रीको नियुक्ति र शपथ बुधबार हुने
-
ब्ल्याकलिस्टमा परेकी महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
-
युक्रेनद्वारा क्यास्पियन सागरमा जहाजमाथि आक्रमण, रुसले भन्यो इरानमाथिको आक्रमण
-
शक्तिशाली भूकम्पमा परेर जापानमा कम्तीमा ५० जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण