समाचार
भिस्तारा एयरमा बम आतंक : दिल्लीबाट आएका १५७ यात्रुको सुरक्षित उद्धार
मङ्गलबार, ०६ कात्तिक २०८१, १८ : १९
काठमाडौँ । दिल्लीबाट काठमाडौँ विमानस्थलमा अवतरण भएको भिस्तारा एयरमा सवार यात्रुहरूलाई सुरक्षित रूपमा विमानबाट बाहिर निकालिएको छ । कलसाईन भिस्तारा–१५५ विमानमा सवार १५७ यात्रुलाई सकुसल बाहिर निकालिएको सैनिक प्रवक्ता (सहायकरथी) गौरव कुमार केसीले रातोपाटीलाई बताए ।
अहिले सेना र प्रहरीले यात्रुका झोला र विमान सर्च गरिरहेका छन् । एकजना व्यक्तिले त्रिभुवन विमानस्थल नागरिक उड्यन कार्यालयमा गएर सो विमानमा बम राखिएको सूचना दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण