पन्ध्र वर्षीय बालिका तीन दिनदेखि बेपत्ता
सोमबार, २६ असार २०७४, १५ : ४०
डोल्पा- डोल्पाकी एक बालिका बेपत्ता भएकी छन् । त्रिपुरासुन्दरी नगरपालिकाको वडा नं १ बस्ने १५ वर्षीया हिरा थापा तीन दिनदेखि बेपत्ता भएकी हुन् ।
घरमा सामान्य भनाभन भएपछि कसैलाई जानकारी नदिइ निस्केकी थापा अहिलेसम्म पनि फेला नपरेको परिवारिक स्रोतले जानाएको छ । थापा नजिकैको त्रिपुरा माध्यमिक विद्यालयमा कक्षा १० को विद्यार्थी हुन् । उनकोे खोजी भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण