फोटो फिचर
काठमाडौँ भित्रिने नाकामा चाडपर्व मनाएर कर्मथलो फर्किनेको भीड (तस्बिरहरू)
शनिबार, २४ कात्तिक २०८१, ०८ : ५७
काठमाडौँ । दसैँ, तिहार, छठजस्ता ठुला चाडपर्व सकिएसँगै काठमाडौँ उपत्यका छाडेकाहरू फर्किन थालेका छन् । हिजो आज राजधानी फर्किनेको चापले काठमाडौँको कलङ्की, थानकोट, भक्तपुरका नाकामा भीड देखिन थालको छ ।
नेपाल ट्राफिक प्रहरी अनुसार चाडपर्व मनाउन काठमाडौँ उपत्यका छाडेकाहरू हिजोसम्म लगभग ९० प्रतिशत भित्रिसकेको छन् ।
यस वर्ष बाढी पहिरोका कारण सडक अवरुद्ध भएपछि अघिल्ला वर्षको तुलनामा कम मान्छेले राजधानी छाडेका थिए । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_awIdtd5KiS.jpg)
_nfc9ZtRQDx.jpg)
_g9SsHaG4Yb.jpg)
_b2nWciClrG.jpg)
_yUE264YALx.jpg)
_5QQi4wwPI9.jpg)
_9jGjimnluR.jpg)
_EtZyEFTg7g.jpg)
_Ddb1Oxcpvw.jpg)
_wBj0thc2sv.jpg)
_ZuscGf97Wz.jpg)
_i4wasVwLBc.jpg)
_WIxM6S8O5Q.jpg)
_y7THbbEWpR.jpg)
_ji5mhJuLDp.jpg)
_o3AzbEPq1k.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको सम्भावना
-
विश्वकपमा फ्रान्सको रूपान्तरण: आलोचनाबाट उपाधि दाबेदारसम्म
-
दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
रास्वपाले गठन गर्यो तीन आयोग
-
फेसबुकमै बोल्न डरमर्दो अवस्था : प्रविधिजन्य हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
-
डा. चेतना पौडेल जोडिएको रिट खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण