तीन महिनामा दुई लेन सडक तीन प्रतिशत कालोपत्रे
सोमबार, २६ कात्तिक २०८१, ११ : ४३
काठमाडौँ । सरकारले तीन महिनामा २७ किलोमिटर दुई लेन सडक कालोपत्रे गरेको छ । देशैभर वार्षिक ८०० किलोमिटर कालोपत्र गर्ने लक्ष्य लिएकोमा साउनदेखि असोज मसान्तसम्ममा तीन प्रतिशत मात्रै दुई लेन सडक कालोपत्रे गरेको छ ।
यससँगै देशैभर कालोपत्रे भएको दुई लेन सडक १८ हजार ३९४ किलोमिटर पुगेको सडक विभागले जनाएको छ । सरकारले देशैभरमा कालोपत्रे दुई लेन सडक १९ हजार १६७ किलोमिटर पुर्याउने लक्ष्य लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मिस्टर महानगर’ को उपाधि सगेन्द्रलाई
-
लुम्बिनीको बजेट सोमबार आउने
-
बागमतीको अर्थतन्त्र २४ खर्ब भन्दा बढी, राष्ट्रिय अर्थतन्त्रमा ३६.७ प्रतिशत हिस्सा
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण