काठमाडौँ । काठमाडौँ प्रवेश गर्ने मुख्य लाइफलाइनको रूपमा रहेको नागढुंगा–नौबिसे–मलेखु सडक खण्ड अन्तर्गत धादिङको धार्के बजार क्षेत्रमा रोकिएको कालोपत्रे (पिच) गर्ने कार्य पुनः सुरु भएको छ । मध्यपूर्वमा बढ्दै गएको भू–राजनीतिक...