देशभर चार लेनको कालोपत्रे सडक २२८.५ किलोमिटर पुग्यो
सोमबार, २६ कात्तिक २०८१, १२ : ४३
काठमाडौँ । पहिलो त्रैमासिक अवधिमा चार लेन सडक ५.५ किलोमिटर कालोपत्रे गरिएको छ । सरकारले चार लेन सडक निर्माण गर्ने १२० किलोमिटर वार्षिक लक्ष्य लिएकोमा तीन महिनामा ५.५ किलोमिटर चार लेन सडक कालोपत्रे गरेको हो ।
यससँगै देशभर कालोपत्रे गरिएको चार लेन सडक २२८.५ किलोमिटर पुगेको छ । देशैभर चारलेनको सडक ३४३ किलोमिटर रहेकोमा अब लक्ष्य भेट्न ११४.५ किलोमिटर सडक निर्माण गर्नुपर्ने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुटिन र चोबिच उच्चस्तरीय वार्ता : रुस–उत्तर कोरिया सम्बन्ध सुदृढ बनाउने प्रयास
-
बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद
-
सचिव बैठकका २२ निर्णय : सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउनेदेखि नयाँ दरबन्दीमा कडाइसम्म
-
सार्वजनिक बिदा पुनरवलोकन गर्न कार्यदल गठन गरिने
-
खेतमा काम गर्दा आँखा जोगाउन चिकित्सकको सुझाव
-
सुर्खेतमा ट्राफिक कारबाहीबाट १ करोड ३२ लाख भन्दा बढी राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण