काठमाडौँ । चालु आर्थिक वर्षको हालसम्म देशभर कुल ४ सय ९२ किलोमिटर सडक कालोपत्र भएको छ । सडक विभागले उपलब्ध गराएको यही जेठ २० गतेसम्मको विवरणअनुसार वार्षिक ८०० किलोमिटर दुई लेन...