तस्बिरमा हेर्नुहोस् बलम्बुको महालक्ष्मी जात्रा
मङ्गलबार, २७ कात्तिक २०८१, ०९ : ५६
काठमाडौँ । चन्द्रागिरि नगरपालिकास्थित बलम्बुमा महालक्ष्मी जात्रा शुरु भएको छ ।
बलम्बु महालक्ष्मी जात्रा काठमाडौं उपत्यकाको प्राचिन र महत्वपूर्ण जात्रा हो । यो जात्रासँग यस क्षेत्रका नेवार समुदाय मात्र नभएर अन्य जातिका रैथानेहरू पनि अभिन्न रूपमा गाँसिएका छन् ।
बलम्बुको जात्रालाई ‘लाः तिइ मह्’ जात्रा भनिन्छ । यो जात्रा वर्षभरिका २४ अष्टमीमध्येको मुख्य अष्टमी अर्थात ‘मुः’ अष्टमीबाट शुरु हुन्छ । छ्वयल्बुमा बलम्बुको नेवाः समुदायले आफ्नै लोक परिकारहरू छोयला, तखाः (थलथले), यला (रक्सी) लगायतका परिकार बनाउँछन् भने पाहुना बोलाएर खुवाउँछन् ।
उपत्यकामा जहाँ–जहाँ जात्रा हुन्छ, त्यस बखत आफन्त बोलाएर खुवाउने प्रचलन रहिआएको छ ।
तस्बिरहरुः न्युज एजेन्सी नेपाल
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामपाले व्यवहार र परिणामका आधारमा सरकारको मूल्याङ्कन गर्ने
-
जाह्नवीको अभिनयभन्दा शरीरमा क्यामरा केन्द्रित गरेको भन्दै विरोध, हलबाट हटाइए विवादित दृश्यहरू
-
महिला फुटबल टोलीकी खेलाडी विमला अस्पतालबाट डिस्चार्ज
-
इन्डोनेसियामा अधिकारकर्मी माथि एसिड हान्ने चार सेनालाई चलाइयो जेल
-
रातोपाटीको १३औँ वार्षिकोत्सव मनाइयो
-
अर्थमन्त्रीलाई सांसदको प्रश्न, ‘अघिल्ला सरकारले गल्ती गरे भन्दैमा तपाईंले पनि त्यही गल्ती दोहोर्याउन मिल्छ?’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण