कान्छी बन्ने तयारीमा रहेकी श्वेता लिम्बुनी रुपमा
काठमाडौं –अभिनेत्री तथा निर्मात्री श्वेता खड्का ‘लिम्बुनी रुप’मा देखिएकी छन् । उनले लिम्बु समुदायका युवती माझ लोकप्रिय गर–गहना शिरफूल, कन्ठ, चेप्टेसुन तथा ढाका सारी जस्ता पहिरन लगाएकी छन् ।
श्वेताले आफ्नो लिम्बुनी रुपको तस्बिर फेसबुकबाट शेयर गरेकी छन् । तस्बिरमा श्वेताको सुन्दरता निकै खुलेको छ, भने उनी चिटिक्क देखिएकी छन् ।
पती श्रीकृष्ण श्रेष्ठको निधन पछि कुनै पनि चलचित्र अभिनय नगरेकी उनी अहिले ‘कान्छी’ निर्माण अभिनय तयारी गरिरहेकी छन् । चलचित्रमा उनको दयाहाङ राइसँग रोमान्स रहने छ ।
श्वेता यसरी पहिलो पटक लिम्बुको कल्चर पहिरनमा सजिएकी हुन् । उनको यो सजावट चलचित्र वा म्युजिक भिडियो अभिनयका लागि भने नभएको बुभmिएको छ । उनले यो तस्बिर एक रेमिट संस्थाका लागि फोटोसुट गराएको बुझिएको छ । यो संस्थाले श्वेता फाउन्डसनले गर्ने सामाजिक कार्यका लागि सहयोग गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण