रवि लामिछानेको दोस्रो दिनको बयान सुरु
बुधबार, २८ कात्तिक २०८१, ११ : ४८
बुटवल । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज जिल्ला सरकारी वकिलको कार्यालयमा रुपन्देही बयान सुरु भएको छ ।
बुटवलको सुप्रिम सहकारी बचत ठगी गरेको आरोप लागेका उनलाई हिजो कास्कीबाट रुपन्देही ल्याइएको थियो। हिजो प्रारम्भिक रूपमा उनलाई केही प्रश्न सोधिएको थियो । रविलाई लिखित रूपमा करिब ५५ प्रश्न तयारी गरेको स्रोतले बताएको छ।
आज बयान सक्ने गरी प्रहरीले तयारी गरेको छ। बयानका लागि जिल्ला न्याधिवक्ता प्रेमराज पौडेल, बुटवलका डीएसपी विजय पण्डित र अनुसन्धान अधिकृत बसेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण