सहकारी ठगी प्रकरण
रविको बयान सकियो
बुधबार, २८ कात्तिक २०८१, १९ : १४
बुटवल । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बुधबारका लागि बयान सकिएको छ ।
रविको आज जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान भएको हो ।
बुटवलको सुप्रिम सहकारी बचत ठगी गरेको आरोपमा रविलाई कास्कीबाट रुपन्देही ल्याएको थियो । उनीसँग मंगलबार पनि बयान गरिएको थियो । बयान अझै जारी रहेकाले बिहीबार पनि हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण