हेटौँडा उपमहानगरपालिकामा एमाले उम्मेदवारको मनोनयन दर्ता
आइतबार, ०२ मङ्सिर २०८१, १२ : ५५
मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ को वडा अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । हेटौँडा–१२ स्थित वडा कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार राजेश नगरकोटीले मनोनयन दर्ता गरेका हुन् ।
प्रस्तावक बखान सिंह घलानको प्रस्ताव र अन्जन प्रसाद अर्यालको समर्थनमा नगरकोटीले उम्मेदवारी दर्ता गरेका हुन् ।
गत २०७९ को स्थानीय तहको निर्वाचनमा पनि एमालेका उम्मेदवार रहेका नगरकोटीले १ हजार २२५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण