रुकुम पूर्वमा कांग्रेसको चिन्ह लिएर एमाले उम्मेदवार बन्दै
आइतबार, ०२ मङ्सिर २०८१, १४ : ४३
बुटवल । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष र सोही पालिकाको वडा नं २ को वडा अध्यक्षमा एमालेले र कांग्रेसबिच सहमतिमा उम्मेदवारी दर्ता गर्ने तयारी भएको छ । नेपाली कांग्रेस रुकुम पूर्वका उपसभापति भीमबहादुर खड्काले एमाले उम्मेदवार केशकुमारी तुलाचनले नेपाली कांग्रेसको चुनाव चिन्ह रुखबाट उम्मेदवारी दिने तयारी गरेको बताए ।
यस्तै वडामा पनि कांग्रेस र एमाले बिच एउटै चिन्हमा उम्मेदवार उठाउने गरी छलफल चलिरहेको उनले रातोपाटीलाई बताए । उनले भने, ‘अझैसम्म उम्मेदवारी दर्ता भएको छैन । हामी यही छलफलमार्फत केही दिनमा टुङ्गोमा पुग्छौ होला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण