युक्रेनस्थित अमेरिकी दूतावास बन्द, रुसले ठुलो आक्रमण गर्ने आशंका
बुधबार, ०५ मङ्सिर २०८१, १३ : ३८
किभ । युक्रेनस्थित अमेरिकी दूतावास अस्थायी रूपमा बन्द गरिएको छ । रुसबाट हुन सक्ने ठुलो हमलालाई मध्यनजर गर्दै अमेरिकी दूतावास बन्द गरिएको हो ।
युक्रेनस्थित अमेरिकी दूतावासले रुसबाट नोभेम्बर २० मा युक्रेनमाथि विशेष हवाई हमला गर्न लागेको जानकारी प्राप्त भएको पनि उल्लेख गरेको छ ।
सम्भावित हमलालाई मध्यनजर गर्दै दूतावास अस्थायी रूपमा बन्द गरिएको र आफ्ना कर्मचारीलाई सुरक्षित ठाउँमा बस्न निर्देशन दिइएको युक्रेनस्थित अमेरिकी दूतावासले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण