ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे
आइतबार, ०९ मङ्सिर २०८१, ०३ : १६
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा ब्राइटन र वुल्भ्स विजयी हुँदा एस्टन भिल्ला र क्रिस्टल प्यालेस, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडेका छन् । ब्राइटनले बर्नमथलाई २–१ गोल अन्तरले हराउँदा वुल्भ्सले फुलहमविरुद्ध ४–१ को फराकिलो जित निकाल्यो ।
क्रिस्टल प्यालेस र एस्टन भिल्लाले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् भने एभर्टन र ब्रेन्टफोर्डले भने गोलरहित बराबरी खेलका छन् । ब्रेन्टफोर्डका एक खेलाडी सुरुमै निकालिएपछि १० जनामा सिमित भएकामा एभर्टनले अवसरको फाइदा उठाउन सकेन ।
लिगको अंक तालिकामा क्रिष्टल प्यालेसबाहेक सबै टोली युरोपा लिग जोनमा रहेका छन् । क्रिष्टल प्यालेस भने रेलिगेशन जोनमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण