इन्डियन प्रिमियर लिग मेगा अक्सन : वासिङ्टन सुन्दर गुजरात र साम कर्रन चेन्नईमा आबद्ध
सोमबार, १० मङ्सिर २०८१, १६ : ५२
काठमाडौँ । भारतका अलराउन्डर खेलाडी वासिङ्टन सुन्दरले आगामी सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) गुजरात टाइटन्सबाट खेल्ने भएका छन् । आईपीएलको सोमबार जारी मेगा अक्सनमा गुजरातले वासिङ्टन सुन्दरलाई तीन करोड २० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो ।
मेगा अक्सनमा उनको न्यूनतम मूल्य दुई करोड रुपैयाँ राखिएको थियो । इङ्ल्यान्डका अलराउन्डर साम कर्रनले भने आगामी सिजनको आईपीएल चेन्नई सुपर किङ्सबाट खेल्नेछन् । मेगा अक्सनमा उनलाई चेन्नईले दुई करोड ४० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण