फोटो
तारकेश्वरमा दुर्घटनापछिको तनाव, तस्बिरहरू
शनिबार, १५ मङ्सिर २०८१, १२ : १५
काठमाडौँ । काठमाडौँको तारकेश्वरमा शनिबार बस दुर्घटना भएको छ । दुर्घटनापछि बसमाथि तोडफोड गरिएको छ ।
तारकेश्वर काभ्रेस्थलीबाट रत्नपार्क जान लागिरहेको बा ४ ख ७१११ को बस बाटोमा रोकिरहेको बा ३ क १६६६ गाडीसँग ठोकिँदा बिहान करिब ७ बजे तारकेश्वर-८ लामबगरमा दुर्घटना भएको थियो । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
अहिले भने स्थिति नियन्त्रणमा रहेको र गाडीलाई पुलिसको स्कर्टिङद्वारा बालाजु चौकीमा लगिएको छ।
_f7AvB4VguW.jpg)
_DQFUt3eeFj.jpg)
_2Q4BI6nj9O.jpg)
_TEhaXulcPf.jpg)
_b6YR1xDkwa.jpg)
_sSYyPKZqAe.jpg)
_Q8pLe0vPPD.jpg)
_OknfOeUmwL.jpg)
_nHlEykHuSJ.jpg)
_RUlgTCVnAl.jpg)
_XAkbpzGUs1.jpg)
_V5kWRffkLg.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण