बार्सिलोनालाई घरेलु मैदानमै ठक्कर, एटलेटिकोले उछिन्ने डर
आइतबार, १६ मङ्सिर २०८१, ०४ : १०
काठमाडौं । स्पेनिश ला लिगाको लिग लिडर बार्सिलोनालाई ठक्कर लागेको छ । घरेलु मैदानमै बार्सिलोनाले लस पल्मससँग २–१ को हार व्यहोर्नु परेको छ । बार्साका लागि राफिन्हाबाहेक अन्यले गोल गर्न सकेनन् । लस पल्मसलाई जिताउन फावियो सिल्भाले गरेको गोल निर्णायक बन्यो ।
पहिलो हाफलगत्तै सान्ड्रो रामिरेजले लस पल्मसलाई अग्रता दिलाएकामा ६१ औं मिनेटमा बार्सिलोनाका राफिन्हाले जवाफी गोल फर्काएका थिए । यो हारसँगै बार्सिलोनाले महत्वपूर्ण ३ अंक गुमाएको छ भने दोस्रो स्थानको एटलेटिको मड्रिडसँग अंक दुरी समेत छोट्टीएको छ । एटलेटिकोको समान १५ खेलबाट ३२ अंक छ भने बार्सिलोनाको ३४ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर रिफर
-
विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान, साउन ८ गतेसम्म आवेदन दिन सकिने
-
ट्रम्पद्वारा इरानको बन्दरगाहमा नाकाबन्दी, अर्को साता विद्युत गृह र पुलहरूमा आक्रमण गर्ने चेतावनी
-
कर्णालीमा कांग्रेसका मन्त्रीहरूले राजीनामा दिन लागेका हुन् ?
-
बाह्रकिलो बजारका घरटहरा स्वःस्फुर्त खाली
-
पछिल्ला वर्षमा कानुन निर्माणको गति सुस्त भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण