ला लिगामा एटलेटिको मड्रिडको 'गोल वर्षा'
आइतबार, १६ मङ्सिर २०८१, ०४ : २२
काठमाडौं । स्पेनिश ला लिगा फुटबलमा एटलेटिको मड्रिडले फराकिलो जित निकालेको छ । रियाल भालाडोलिडको घरेलु मैदानमा शनिबार राती भएको खेलमा एटलेटिकोले ५-० को फराकिलो जित निकालेको हो । खेलको २६ औं मिनेटबाट सुरु भएको गोल वर्षा ९२औं मिनेटमा गएर रोकिएको थियो ।
यो जितसँगै एटलेटिकोले शीर्ष स्थानको बार्सिलोनासँग अंक दुरी निकै कम गरेको छ । अब जम्मा दुई अंकको मात्रै परक छ । एटलेटिकोको ३२ र बार्सिलोनाको ३४ अंक छ । यस्तै, ला लिगाको अन्य खेलमा शीर्ष स्थानको बार्सिलोना लस पल्मससँग हार्दा स्पानियोलले सेल्टा भिगोलाई ३-१ ले हरायो । डेपोर्टिभो अलाभेस र लिजेन्सले भने १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर रिफर
-
विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान, साउन ८ गतेसम्म आवेदन दिन सकिने
-
ट्रम्पद्वारा इरानको बन्दरगाहमा नाकाबन्दी, अर्को साता विद्युत गृह र पुलहरूमा आक्रमण गर्ने चेतावनी
-
कर्णालीमा कांग्रेसका मन्त्रीहरूले राजीनामा दिन लागेका हुन् ?
-
बाह्रकिलो बजारका घरटहरा स्वःस्फुर्त खाली
-
पछिल्ला वर्षमा कानुन निर्माणको गति सुस्त भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण