मोरङको ग्रामथानमा माओवादी केन्द्रको अग्रता कायमै
सोमबार, १७ मङ्सिर २०८१, ०१ : ३२
काठमाडौं । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि भएको निर्वाचनमा २७५४ मत गणना हुँदा प्रमुख प्रतिपक्ष माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् ।
माओवादी केन्द्रका नमो नारायण माझीले ११८१ मत ल्याउँदा कांग्रेसका बलराम सरदार थारुले ९२४ र एमालेका तुलसी राम विश्वासले ४६९ मत प्राप्त गरेका छन् । रास्वपा उम्मेदावरले भने ७८ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चलाई बालेनको जवाफ : महान्यायाधिवक्ता नियुक्तिमा मेरो ‘कार्यकारी विशेषाधिकार’ छ, कँडेल योग्य छन्
-
बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने अर्थमन्त्रीकाे आश्वासन
-
इरान युद्धपछि पहिलो पटक भेट्दै ट्रम्प र नेतन्याहू, आणविक कार्यक्रमदेखि गाजा र लेबनानसम्म छलफल हुने
-
९२ वर्षमा पनि थाकेका छैनन् हातहरू : तीन पुस्ताको प्रसूति गराउने डाक्टर
-
गगन थापाको घोषणा कार्यान्वयन नहुँदै अस्ताए गोपालमान
-
फिल्म ‘फलानो ढिस्कानो’ निर्माण हुने, मुख्य भूमिकामा साइग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण