रास्वपाले खोल्यो खाता, काठमाडौँ–१६ मा रोजिना श्रेष्ठ विजयी
सोमबार, १७ मङ्सिर २०८१, ०६ : ०५

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा रास्वपाका उम्मेदवार विजयी भएका छन् । रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठले २९ सय २ मतका साथ विजयी हासिल गरेकी हुन् ।
यो वडामा यसअघि कांग्रेसले जितेको थियो । जहाँ अहिले कांग्रेसका वडाध्यक्षका उम्मेदवार देवेन्द्र पाठकले २२१४ मत पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्याङ्जामा रास्वपाका नेतामाथि आक्रमण, दुई जना घाइते
-
सुदूरपश्चिमको खेलकुद बजेट नारामै सीमित
-
धरानमा प्रमुख–उपप्रमुख द्वन्द्व के हो ?
-
इजरायलमा रहेका नेपाली भन्छन् : अहिलेसम्मकै खतरनाक युद्ध भोग्यौँ
-
टी–ट्वान्टी अन्तर्राष्ट्रियमा १ सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बने करन केसी
-
प्रहरीले आचरण विपरीत सार्वजनिक गर्यो दिलभूषण पाठकको पक्राउ पुर्जीको सूचना