उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)
सोमबार, १७ मङ्सिर २०८१, ०७ : १५
काठमाडौँ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको मतगणना जारी रहेको छ । निर्वाचन आयोगका अनुसार सोमबार बिहानको अध्यावधिक विवरणअनुसार वडातर्फ कांग्रेसले सर्वाधिक १५ स्थानमा विजय हासिल गरेको छ ।
यस्तै एमालेले ५, माओवादीले ४, जसपा नेपालले २, एकीकृत समाजवादीले १, राष्ट्रिय स्वतन्त्र पार्टीले १, नेमकिपाले १ र स्वतन्त्र उम्मेदवारले एक स्थानमा विजय हासिल गरेका छन् ।
यसैगरी गाउँपालिकामा दैलेखको महाबु गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सल्लाहकार नियुक्तिको विषयमा अर्थमन्त्रीले किन देखाए प्रधानमन्त्री र ऊर्जामन्त्री ?
-
लगातार हारको असर : आईसीसी एकदिवसीय वरियतामा नेपाल १८औँ स्थानमा झर्यो
-
निर्वाचनलाई डिजिटल बनाउने र विदेशमा रहेका नेपालीलाई मताधिकार दिने डा. सुब्बाको योजना (कार्ययोजनासहित)
-
त्रिविको प्रश्नपत्र लिक प्रकरणमा थप दुईजना पक्राउ
-
कानुनी र प्रविधिको प्रबन्ध भए आगामी प्रदेशसभामा विदेशमा रहेकालाई मताधिकार दिन सकिने : वाग्ले
-
विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिन सांसद केसीको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण