मञ्जुश्री फाइनान्सले ६.३५ प्रतिशत नगद लाभांश दिने
सोमबार, २४ मङ्सिर २०८१, १० : १८
काठमाडौं । मञ्जुश्री फाइनान्सको लाभांश घोषणा भएको छ । फाइनान्स सञ्चालक समितिको आइतबार बसेको बैठकले आर्थिक वर्ष २०८०÷८१ को कारोबारमा आधारित वित्तीय विवरणका आधारमा ६.३५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
हाल उक्त फाइनान्सको चुक्ता पुँजी १ अर्ब ३५ करोड रुपैयाँ छ । तोकिएको प्रतिशतका आधारमा लाभांश दिँदा लाभांशका लागि ८ करोड ५८ लाख रुपैयाँ खर्च हुने कम्पनीले जनाएको छ ।
यो लाभांश राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुने फाइनान्सले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण