गोर्खाज् फाइनान्सका स्वतन्त्र सञ्चालक र कम्पनी सचिवद्वारा राजीनामा
सोमबार, २४ मङ्सिर २०८१, ११ : ०६
काठमाडौं । गोर्खाज् फाइनान्सको स्वतन्त्र सञ्चालक र कम्पनी सचिवले राजीनामा दिएका छन् । बैंकका स्वतन्त्र सञ्चालक प्रविन भट्टराई र कम्पनी सचिव मुकुन्द श्रेष्ठले राजीनामा दिएका हुन् । उनीहरुको राजीनामा कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले स्वीकृत गरेको छ ।
त्यस्तै, हालसम्म श्रेष्ठले हेर्दै आएको कम्पनी सचिवको जिम्मेवारी कम्पनीका वरिष्ठ प्रबन्धक दीपक न्यौपानेले हेर्नेगरी तोक्ने निर्णय समेत बैठकले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण