सानिमा माई हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर दिने
मङ्गलबार, २५ मङ्सिर २०८१, १० : ५८
काठमाडौँ । सानिमा हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको सञ्चालक समितिको सोमबार बसेको बैठकले सो बराबरको बोनस शेयर र त्यसका लागि कर प्रयोजनका लागि लाग्ने नगद लाभांश दिने निर्णय गरेको हो । सो बापत करिब ३४ करोड रुपैयाँ खर्च हुने कम्पनीले जनाएको छ ।
त्यस्तै, कम्पनीले लाभांश प्रस्ताव पारित लगायतका एजेन्डासहित आगामी पुस २८ गतेका लागि साधारण सभा समेत बोलाएको छ । साधारण सभा प्रयोजनको लागि पुस ९ गते शेयरधनी किताब खाता बन्द गर्ने निर्णय समेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण