काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा कप्तान रोहितकुमार पौडेलको अलराउन्ड प्रदर्शनको मद्दतले लुम्बिनी लायन्सले चितवन राइनोजलाई ३३ रनले हराएको छ । १ सय ६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३४ रन मात्र बनाउन सक्यो ।
_CmyaqTE2GM.jpg)
लुम्बिनीले प्रतियोगितामा हात पारेको यो पहिलो जित हो । ५ खेलमा टोली यसअघि ४ खेलमा पराजित भएको थियो । टोलीले दुई अङ्क बटुलेको छ ।
_hdItHldmu2.jpg)
उता, चितवनले ५ खेलमध्ये ३ खेलमा जित र २ खेलमा हार बेहोरेको छ । टोलीले ६ अङ्क बटुलेको छ । पराजयसँगै टोलीको प्लेअफको दाबेदारीमा ठुलो धक्का लागेको छ ।
_UWvVA5mB3I.jpg)
_cPhcAyVOgH.jpg)
_pd3jQx8N0r.jpg)
_WYlaqnUHxf.jpg)
_uvNdot735p.jpg)
_6kqqVLMGkp.jpg)
_nk11h0Dv6T.jpg)
_1bYexbJauT.jpg)
_glqu0jI76o.jpg)
_xB3JgEa74q.jpg)
_dpXLWpSnNH.jpg)
_vqyzurYshA.jpg)
_WePNH1dSCT.jpg)
_h3iLn0qDNv.jpg)
_YVh77HjiGu.jpg)


प्रतिक्रिया