विराटनगरले जित्यो टस, पहिले ब्याटिङ गर्ने
बिहीबार, २७ मङ्सिर २०८१, ०८ : ४८
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको पहिलो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध टस जितेको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर विराटनगरका कप्तान सन्दीप लामिछानेले ब्याटिङ रोजेका छन् । यी दुवै टोलीलाई प्लेअफको सम्भावना कायम राख्न जित्नैपर्ने आवश्यकता छ ।
चार खेल खेलिसक्दा पोखरा र विराटनगरले समान १ खेल जित्दै २ अंक मात्र जोडेका छन् भने तीन खेलमा पराजित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण