युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा कमल गौतम नियुक्त
बिहीबार, २७ मङ्सिर २०८१, ११ : ०८
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा कमल गौतम नियुक्त भएका छन् । बुधबार बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गौतमलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि इन्स्योरेन्सको सीईओ रहेका श्रवण रावलको कात्तिक ८ गते निधनपछि करिब डेढ महिनादेखि इन्स्योरेन्स नेतृत्वविहीन रहँदै आएको थियो ।
नवनियुक्त सीईओ गौतमले बुधबारदेखि नै कार्यभार सम्हालेका छन् । कार्यभार सम्हाल्नुअघि इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष आजाद श्रेष्ठले शपथ गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण