राधी जलविद्युतले एकसाथ घोषणा गर्यो बोनस र हकप्रद
बिहीबार, २७ मङ्सिर २०८१, १२ : १२
काठमाडौँ । राधी जलविद्युत् कम्पनीले बोनस शेयर र हकप्रद शेयर एकसाथ घोषणा गरेको छ । बुधबार बसेको सञ्चालक समिति बैठकले ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
उक्त बोनस शेयरपछि राधीले १ः०.६९८९ अनुपातमा हकप्रद शेयर समेत जारी निर्णय समेत गरिएको छ ।
कम्पनीको साधारणसभा यही पौष १८ गतेका लागि बोलाइएको छ । साधारणसभा प्रयोजनको लागि पुस ४ गते बुक क्लोज गर्नेगरी मिति तय गरेको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण