माओवादी केन्द्र चितवनका नेता अविरल पोखरेल एमालेमा प्रवेश
शुक्रबार, २८ मङ्सिर २०८१, १९ : १०
चितवन । नेकपा माओवादी केन्द्र चितवनका जिल्ला कमिटी सदस्य अविरल पोखरेल नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
उनलाई बिहीबार पार्टी कार्यालय चितवनमा स्वागत गरिएको एमाले चितवनले जनाएको छ ।
एमाले पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली, केन्द्रीय सदस्य यम बहादुर परियार, एमाले चितवनका अध्यक्ष कमलराज पाठक र सचिव प्रकाश ढुंगाना लगायतले संयुक्तरुपमा पोखरेललाई एमालेमा स्वागत गरे ।
केही दिन अघि मात्र नेकपा माओवादी केन्द्र चितवनका जिल्ला कमिटी सदस्य दिपेन्द्र बास्तोला नेकपा (एमाले)मा प्रवेश गरेका थिए ।
माओवादीले भने उनीहरु दुबै जना पार्टीमा आफ्नो पार्टीको कुनै नरहेकाे भन्दै विज्ञप्ति निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण